जेनजी आन्दोलन : भ्रष्टाचारमुक्त देश माग्दा योगबहादुरले गुमाए ज्यान
२४ पुस, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ६ का २२ वर्षीय योगबहादुर श्रेष्ठ गाउँमै उच्च माध्यमिक तहको अध्ययन सकेर तीन वर्षअघि आत्मनिर्भर बन्ने सिलसिलामा काठमाडौँ पुगेका थिए । स्नातक तहमा अध्ययनरत श्रेष्ठ पछिल्लो …