राष्ट्र बैंकद्वारा चाँदी आयातको सटही सुविधामा संशोधन, कस्तो छ नयाँ व्यवस्था ?

नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि उपलब्ध गराउँदै आएको विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा प्रणाली लागू गरेको छ। केन्द्रीय बैंकले आज एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयात गर्ने उद्योग तथा व्यवसायीका लागि मासिक रूपमा सटही सुविधा तोकिदिएको हो। संशोधित व्यवस्थाअनुसार अब चाँदी आयात गर्ने उद्योगहरूले प्रतिमहिना अधिकतम २० लाख अमेरिकी डलर बराबरको विदेशी […]