विराटनगर। विराटनगरका दुई तारे होटलका क्यासिनोमा प्रहरीले छापा मारेको छ। नेपालीलाई क्यासिनोमा छिराएर सामाजिक अपराध गरेको आरोपमा प्रहरीले बिग र रत्ना होटलको क्यासिनोमा छापा मारेको हो। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले आइतबार बिहान राति क्यासिनोमा जुवा खेलिरहेका १४ नेपाली र सञ्चालकसहित १७ जनालाई पक्राउ गरेको छ। विदेशी पर्यटकका लागि मात्रै […]