अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेल्न नेपाली वादोरियो कराते टोली भारत प्रस्थान
१४ माघ, काठमाडौं । नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली वादोरियो कराते टोली बिहीबार भारतको विसाखापटनम प्रस्थान गरेको छ ।
जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा …