कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा

काठमाडौं।जसपाका बागी उम्मेदवार पार्टीबाट निष्काशित भएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय सङ्ग्रहालयको अवलोकन गरेका छन्।तिहारमा भारतबाट आयात हुने फूलमा सरकारले प्रतिबन्ध लगाएको छ। कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा भएका छन्।राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीले सर्वाधिक १७२ स्वर्ण जितेको छ।

सम्बन्धित सामग्री

कुराकानी: ‘बोल्न पनि डर लाग्न थालेको छ’

लामो बहसपछि अन्तत: काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासबाट बिहीबार साँझ कमेडियन अपूर्व क्षितिज सिंहलाई अढाई लाख धरौटीमा रिहा गरेको छ । उनीसँग कान्तिपुरका घनश्याम खड्काले गरेको कुराकानी :

सबैलाई हँसाउन खोज्ने अपूर्वलाई राज्यले रुवायो

लामो बहसपछि अन्तत: काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासबाट बिहीबार साँझ कमेडियन अपूर्व क्षितिज सिंहलाई अढाई लाख धरौटीमा रिहा गर्ने आदेश हुँदा घाम अस्ताइसकेको थियो ।

अपूर्वलाई साढे २ लाख रुपैयाँ धराैटीमा रिहा गर्न आदेश !

काठमाण्डाै – काठमाण्डौ जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।आज बिहीवार क्षितिजमाथिको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उनलाई साढे दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । अपूर्वले धरौटी बुझाए आजै छुट्ने छन् ।नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीका कारण अपूर्व दोस्रो पटक पक्राउ पर्नुभएको थियो ।

साढे २ लाख धरौटीमा छुटे अपूर्व

काठमाडौं : काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको उनको पक्षमा बहस गरेका अधिवक्ता शान्तिराम खतिवडाले जानकारी दिए। ‘अपूर्वलाई चारवटा मुद्दा लगाइएको थियो, श्रीमानबाट साढे २ लाख धरौटीमा छाड्न आदेश भएको छ’, खतिवडाले थाहाखबरसँग भने, ‘उनी धरौटी रकम बुझाएर भर्खरै छुटेका छन्।’अपूर्वको पक्षमा खतिवडा र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बह

कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ – कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा रिहा हुने भएका छन्। बुधबार अदालत पेश गरिएका सिंहलाई जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले धारौटीमा रिहा गर्न आदेश दिएको हो। उनी धरौटी बुझाएर रिहा हुने प्रक्रियामा छन्। उनीसँग दुई लाख ५० हजार धरौटी माग गरिएको छ। प्रहरीले पुनः पक्राउ गरेर उनलाई अदालत उपस्थित गराइएको हो। नेवार समुदायमाथि आँच […]

अपूर्व क्षितिजलाई धरौटीमा रिहा गर्न अदालतकाे आदेश

जिल्ला अदालत काठमाडौंले अपूर्व क्षितिज सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अपूर्वलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश

जिल्ला अदालत काठमाडौंले अपूर्व क्षितिज सिंहलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा

कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनी धरौटीमा रिहा भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले रातोपाटीलाई जानकारी दिए ।दोस्रोपटक पक्राउ परेर प्रहरी हिरासतमा रहेका कमेडियन क्षितिज विरुद्ध बुधबार एकसाथ ४ वटा मुद्दा दर्ता भएको थियो  । जिल्ला सरकारी वकिलको कार्यालयले  जातीय विभेदविरुद्धको कसुर, सार्वजनिक शान्ति खलल पुर्याउन नहुने कसुर, सामाजिक रीतिथिति खलल गर्न नहुने कसुरका साथै सार्वजनिक से