क्लब हिमालय बाइ एस होटल २५औं वर्षमा

भक्तपुरको नगरकोटस्थित क्लब हिमालय रिसोर्टले २५ वर्ष पार गरेको छ । नगरकोट पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको सुरुवाती समयदेखि नै साक्षीका रुपमा रहेको क्लब हिमालय रिसोर्ट एस होटल समूहले सञ्चालन गर्दै आएको छ ।आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा पर्ने नगरकोटलाई नगरकोटका रूपमा विस्तार गर्ने तथा डेस्टिनेशन विकासमासमेत मुख्य भूमिका क्लब हिमालयको रहेको कम्पनीको दावी […]

सम्बन्धित सामग्री

इतिहास बोकेको क्लब हिमालय बाइ एस होटल २५ औं वर्षमा

भक्तपुरको नगरकोट स्थित क्लब हिमालय रिसोर्टले २५ वर्ष पार गरेको छ । नगरकोट पर्यटकीय गन्तव्यकारूपमा विकास हुन थालेको शुरुआती दिनदेखिकै साक्षीका रुपमा रहेकोयो होटल एस होटल समूहले संचालन गर्दै आएको छ। नगरकोट भन्ने बित्तिकै क्लब …