विदेशी खेलाडी किन्नुस, खर्च मन्त्रालयले दिन्छः मन्त्री गुरुङ

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आगामी आहा गोल्डकपको लागि सहारा क्लबलाई विदेशी खेलाडी भित्र्याउन सुझाव दिएका छन्। ती मध्ये दुईजना विदेशी खेलाडीको खर्च गण्डकी प्रदेश सरकारले बेहोर्ने उनले बताए।...