भरतमोहन अधिकारीको स्मृति दिवस मनाइँदै

काठमाडौँ – वरिष्ठ वामपन्थी नेता तथा तत्कालीन उपप्रधान एवं अर्थमन्त्री स्व भरतमोहन अधिकारीको आज तेस्रो स्मृति दिवस मनाइँदै छ। तेस्रो स्मृति दिवसको अवसरमा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले बुधबार विराटनगरमा स्मृतिसभाको आयोजना गर्ने भएको हो। स्मृतिसभालाई नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्ने प्रतिष्ठानले जनाएको छ। अधिकारीको ८२ वर्षको उमेरमा ०७५ साल फागुन १८ […]