आज देशभरको मौसमको अवस्था कस्तो छ त ?

काठमडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज शुक्रबार बिहान देशका उच्च पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । पहाडी भू-भागमा भने आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो भने देशका सुदुरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश-१ का पहाडी तथा हिमाली भू-भागमा […]