सार्वजनिक यातायातमा अब जीपीएस प्रणाली

चालू आर्थिक वर्षमा सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीमा जोडिने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित बनाउन जीपीएस जडान प्रक्रिया अघि बढाएको छ । जीपीएसमार्फत गुडिरहेका गाडीको अवस्थाका बारेमा ट्राफिक प्रहरीलाई अनलाइनबाट जानकारी प्राप्त हुनेछ । सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग हुने...

सम्बन्धित सामग्री

३५ सार्वजनिक सवारीसाधनमा जीपीएस सिस्टम जडान

सरकारले ३५ सार्वजनिक सवारीसाधनमा जीपीएस सिस्टम जडान गरेको छ । शनिबार सार्वजनिक भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार हालसम्म ३५  सार्वजनिक सवारीसाधनमा जीपीएस भेहिकल ट्रयाकिङ सिस्टम प्रणाली गरिएको छ । सरकारले सार्वजनिक यातायातमा जीपीएस भेहिकल ट्रयाकिङ प्रणाली लागु गर्न उक्त प्रणाली विकास गरेको छ । साथै सरकारले सार्वजनिक यातायात सेवामा अनलाइन टिकट खरिद...