प्रदेश सभाको समानुपातिक सिट बाँडफाँट आज; कुन दललाई कति सिट? यस्तो छ हिसाब :: Pahilopost.com

काठमाडौँ: निर्वाचन आयोगगले प्रदेश सभा सदस्य निर्वाचनतर्फ समानुपातिकतको सिट बाँडफाँट आज गर्ने भएको छ। बिहीबार अबेरसम्म भए पनि सिट बाँडफाँट सक्ने आयोगको तयारी छ। बिहीबार समय अभावमा सिट बाँडफाँट नभएमा शुक्रबार बाँडफाँट हुनेछ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन क्षेत्रबाट प्रारम्भिक रुपमा प्राप्त भएको तथ्याङ्क प्रशोधन भइरहेको बताए। ढकालले

सम्बन्धित सामग्री

समानुपातिक सांसद छान्न गोल चक्कर

काठमाडौं, मंसिर २४ । आमनिर्वाचन मतपरिणाम पूर्ण रूपमा आइसकेपछि राजनीतिक दल समानुपातिक उम्मेदवार टुंगो लगाउने सकसमा छन् । समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाउने क्रममा व्यापक चलखेलसमेत भइरहेको बुझिएको छ । शक्ति र पैसाको बलमा समानुपातिक सांसद बन्न उम्मेदवार शीर्षनेताका घरदैलो धाउन व्यस्त छन् । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरेर ‘दलहरूलाई समावेशी क्लस्टरअनुसार नाम बुझाउन’ […]

समानुपातिक सांसद छान्न गोल चक्कर

काठमाडौं, मंसिर २४ । आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा आइसकेपछि राजनीतिक दल समानुपातिक उम्मेदवार टुंगो लगाउने सकसमा छन् । समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाउने क्रममा व्यापक चलखेलसमेत भइरहेको बुझिएको छ । शक्ति र पैसाको बलमा समानुपातिक सांसद बन्न उम्मेदवार शीर्षनेताका घरदैलो धाउन व्यस्त छन् । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरेर दलहरूलाई समावेशी क्लस्टरअनुसार नाम बुझाउन […]

समानुपातिक सांसद छान्न गोल चक्कर

काठमाडौं । आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा आइसकेपछि राजनीतिक दल समानुपातिक उम्मेदवार टुंगो लगाउने सकसमा छन् । समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाउने क्रममा व्यापक चलखेलसमेत भइरहेको बुझिएको छ । शक्ति र पैसाको बलमा समानुपातिक सांसद बन्न उम्मेदवार शीर्षनेताका घरदैलो धाउन व्यस्त छन् । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरेर दलहरूलाई समावेशी क्लस्टरअनुसार नाम बुझाउन पत्राचार गरेपछि […]

समानुपातिक परिणामः संघमा ७ र प्रदेशमा १३ दललाई सिट, कुन प्रदेशमा कसका सांसद कति?

काठमाडौंः निर्वाचन आयोगले समानुपातिक निर्वाचन तर्फको सिट बाँडफाँट गरेको छ। प्रतिनिधि सभाको ११० र प्रदेश सभाका २२० सदस्यको सिट बाँडफाँट गरेको हो। प्रतिनिधि सभामा सात राजनीतिक दलले समानुपातिक सिट पाएका छन्। तोकिएको ३ प्रतिशत मतको सीमा पारका गरेका दलहरुले सिट पाएका हुन्। जसमा सबैभन्दा बढी नेकपा (एमाले) ले ३४ सिट पाएको…

निर्वाचन आयोगद्वारा समानुपातिक सिट बाँडफाँट, कुन दलले कति पाए ?

काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ । प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ । यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२, प्रदेश […] The post निर्वाचन आयोगद्वारा समानुपातिक सिट बाँडफाँट, कुन दलले कति पाए ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समानुपातिक सिट पाउन ३ प्रतिशत कानुनी बाध्यता

पार्टीले प्राप्त गरेको सदर मतका आधारमा समानुपातिकतर्फको सिट बाँडफाँट हुने व्यवस्था छ। ३ प्रतिशत मत ल्याउने दलको मात्र मतगणना गरी संख्या निकालिने कानुनी व्यवस्था छ।...

प्रदेशसभाको समानुपातिक सिट बाँडफाँट सम्भवत आज

६ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गर्ने तयारी गरेको छ । प्रतिनिधिसभातर्फको सिट टुंगो लगाउन भने अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभाको समानुपातिकतर्फको गणना पुस २ गते सकाएको आयोग सिट बाँडफाँटको अन्तिम तयारीमा जुटेको हो । प्रदेशसभाको कूल ५५० सिटमध्ये २२० समानुपातिक प्रणालीमार्फत छनोट …