काठमाडौं- करिब दुई वर्षसम्म होल्ड भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता सोमबार बसेको नेकपा एमालेको सचिवालय बैठकले नवीकरण गरेको छ । आफू कमजोर हुने डरले नवीकरण रोकेको आरोप खेप्दै आएका पार्टी अध्यक्ष केपी शर्मा ओली आफैँले सोमबारको सचिवालय बैठकबाट भण्डारीको सदस्यता खुलाएका हुन् । भण्डारीको सदस्यता खुलेपछि अहिले एमाले वृत्तमा अबको नेतृत्व भण्डारीले सम्हाल्नुपर्ने, उनी […]
५ जेठ, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनी सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । उनी आजै संसदीय सुनुवाइबाट अनुमोदित भएका थिए । लगत्तै …
रोटरी डिष्ट्रिक ३२९२ मा आवद्ध सदस्यहरुले हिमाल डेन्टल हस्पिटलमार्फत सेवा लिदाँ २० प्रतिशतसम्म छुट पाउने भएका छन् । रोटरी क्लव अफ नार्गाजुनसंगको सहकार्यमा हिमाल डेन्टलले रोटरी सदस्यका लागि २० प्रतिशत छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । एक समारोहकाबिच समझदारी पत्रमा रोटरी क्लव अफ नार्गाजुनकातर्फबाट अध्यक्ष बिशाल गैरे र हिमाल डेन्टल हस्पिटलकातर्फबाट अध्यक्ष […]
५ जेठ, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध संकलन, गुणस्तर र वितरणमा कडा निगरानी सुरु गरेको छ ।
बजारमा कमसल दूध गएको र उपभोक्ताको भरोसा घटेको गुनासो बढेपछि गुणस्तर परीक्षणमा डीडीसीले कडाइ …
काठमाडौं- राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ चल्दै गर्दा सर्वोच्च अदालत प्रशासन प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम चढाएको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको नाम हटाएर हतार हतार शर्माको नाम अपडेट गरिएको हो । शर्माले सर्वोच्च पुगेर पदबहालीसमेत गरिनसक्दै सर्वोच्च प्रशासनका कर्मचारीले उनको नाम वेबसाइटमा प्रधानन्यायाधीशका रुपमा कायम गरेका हुन् । सोमबार मात्रै कामु प्रन्या मल्लले […]
५ जेठ, काठमाडौं । रास्वपा सांसद पुरुषोत्तम यादवले महिलाका लागि अत्यावश्यक सामग्री स्यानिटरी प्याडमा लगाइएको कर तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सांसद यादवले महिनावारी कुनै रहर …