सङ्गठन संरचना सुधारका तगारो

प्रजातन्त्र पुनःप्राप्तिपछिको पहिलो निर्वाचित सरकारले सरकारको कार्यक्षेत्र पुनःपरिभाषा गर्दै सङ्गठन सुधारका काम आक्रामक रूपमा अगाडि बढाएको थियो। प्रधानमन्त्रीको अध्यक्षतामा गठित प्रशासन सुधार आयोगको प्रतिवेदनले निजामती सेवाको आकार एक लाख सात हजारको दरबन्दीबाट ७७ हजारमा झार्ने, व्यापारिक प्रकृतिका कामबाट सरकारले हात झिक्दै विनिवेशमा जाने र सङ्गठन उपयुक्ताकारमा ल्याउने सुझाव दिएको थियो। प्रतिवेदन ५० प्रतिशत जति मात्र कार्यान्वयन भयो। केही सङ्ख्यामा कर्मचारी कटौती त गरियो तर प्रशासनले प्रतिवेदनलाई थाहा नपाउने गरी पन्छाउने रणनीति लियो सेवा करारका नाममा। घटाएको भन्दा बढी नै सङ्ख्यामा कर्मचारीहरू करारमा थपिए। पछि यो सङ्ख्या ३२ हजारसम्म पुग्यो।

सम्बन्धित सामग्री

शिक्षकले शैक्षिक सुधारका लागि पनि काम गर्नु पर्यो : पौडेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्यापनमा सुधार ल्याउन शिक्षक महासंघसँग निरन्तर संवाद गरिरहेको बताएका छन्। उनले मंगलबार पत्रकार सम्मेलन गरी अध्यापनसँगै भौतिक पूर्वाधार निर्माणलाई पनि प्राथमिकता राखेको बताएका हुन्।उनले १३ हजार विद्यालयको भौतिक संरचना निर्माण गरिसकेको र बाँकी अबको ३ वर्षभित्र निर्माण गरिसक्ने दाबी गरे।‘हामी शिक्षण सिकाइको अनुरुप काम गरिरहेका छौँ, लक्ष्य भनेको शिक्षण सिकाइ सुधार गर्ने हो। शिक्षण सिकाइमा सुधार ल्याउन शिक्षक महासंघसँग छलफल गरिरहे

बिमानस्थलको समग्र सुधार र व्यवस्थापन मेरो प्राथमिकतामा छ: पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्। मन्त्री श्रेष्ठले बिमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिनुहुँदै यात्रुहरुलाई सहज हुने गरि व्यवस्थापन चूस...

शिक्षण अस्पतालमा सुधार गर्दैछौँ: आइओएम डिन

काठमाडौँ– चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डिन डा. दिव्या सिंह शाहले शिक्षण अस्पतालका भौतिक संरचना तथा सेवा सुधारका लागि विभिन्न प्रयासहरु भइरहेको बताएकी छन्। सोमबार त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको पत्रकार सम्मेलनमा अस्पतालले सुरु गरेका कामलाई अझै प्रभावकारी बनाउँदै सुधार गर्नुपर्ने कामका लागि प्रयास भइरहेको उनले बताएकी हुन्। ‘उपचारका लागि […]

अर्थतन्त्र सुधारका लागि संरचनागत परिवर्तन आवश्यक : हरि रोका

२४ वैशाख, काठमाडौं । अर्थ राजनीतिक विश्लेषक हरि रोकाले मुलुकको पुँजीगत खर्च गर्ने निकायहरु नै काम गर्न असक्षम भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै विश्लेषक रोकाले अर्थतन्त्र सुधारका लागि संरचना नै परिर्वतन गरेर नयाँ बनाउनुपर्ने बताएका हुन् । उनले नेपालबाट निर्यात हुने उद्योगहरुको भ्यालु […]

अर्थ मन्त्रालयलाई गाली गर्नु आवश्यक छैन, खर्च गर्ने संरचनामै समस्या छ : हरि रोका

अर्थ राजनीतिक विश्लेषक हरि रोकाले अर्थतन्त्र सुधारका लागि संरचना नै परिर्वतन गरेर नयाँ बनाउनुपर्ने बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा उनले मुलुकको...

सरकार–नागरिक सम्बन्ध सुधारका १० सूत्र

राज्यको प्रभावकारिता सरकारबाट उसले उपलब्ध गराउने नागरिक सेवाबाट निर्धारण हुन्छ । नागरिकका पीरमर्का सुन्न र आवश्यक सेवा वितरणका लागि नै सरकार र उसको संयन्त्र प्रशासनको संरचना विस्तार गरिएको हुन्छ । सेवामार्फत नै सरकार नागरिकको घरदैलो र मनसम्म पुग्छ । तर नागरिक अपेक्षाअनुरूप सेवा प्रवाह हुन नसक्दा सेवाग्राही र सेवादायी बीचको सम्बन्ध सुमधुर हुन नसक्ने भएकाले कसरी सेवा प्रवाहलाई मितव्ययी, कार्यकुशल र जनमुखी बनाउने भन्ने विभिन्न उपायको खोज गरिँदै आएको छ । यस शताब्दीमा सरकारहरू आफ्ना नागरिकलाई कसरी सन्तुष्ट बनाउने भन्ने चिन्त...

बैतडीकै पुरानो विद्यालयमा नयाँ संरचना निर्माण

बैतडी । बैतडीकै पुरानो विद्यालय दशरथ प्राथमिक विद्यालयमा नयाँ भवन निर्माण गरिएको छ । नयाँ भवन निर्माणपछि सयौं वर्ष पुराना उक्त विद्यालयको मुहार नै फेरिएको छ । विद्यालयको भौतिक संरचना सुधारमा यसअघि सम्बद्ध निकायको ध्यान पुगेको थिएन । देश संघीयतामा गइसकेपछि पनि विद्यालयको जीर्ण भौतिक संरचना फेरिएको थिएन । स्थानीय सरकारले पनि विद्यालयको कमजोर भौतिक संरचना, अन्य प्राविधिक सुधारमा चासो नदिएपछि प्रदेश सरकारलाई गुहार गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुराम भुलले बताए । अध्यक्ष भुलले भने, ‘मैले यसअघि साविक जिल्ला विकास समितिदेखि सम्बन्धित सबैजसो निकायमा विद्यालयको भौतिक संरचना सुधारका लागि आग्रह गरेँ, कतैबाट सहयोग भएन । बल्ल गत आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले सहयोग गरेको हो ।’ गत आर्थिक वर्षमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दुईकोठे भवनका लागि २८ लाख बजेट विनियोजन गरेको थियो । जीर्ण विद्यालयको भवन पूरै भत्काएर नयाँ निर्माण गर्नुपर्ने थियो । बजेट दुईकोठे भवनका लागि आए पनि विद्यालय व्यवस्थापन समितिले सोही बजेटमा तीनकोठा निर्माण गरेर सञ्चालनमा ल्याएको हो । सदरमुकाम केन्द्रमा रहेको यो पुरानो विद्यालयमा अहिले दलित र जनजाति समुदायका बालबालिका मात्र अध्ययन गर्दछन्, जसमध्ये ९९ प्रतिशत दलित बालबालिका रहेको विद्यालयका प्रधानाध्यापक शरद्सिंह ठगुन्नाले बताए । उक्त विद्यालय १९७६ सालमा स्थापना गरिएको विद्यालयको तथ्यांकमा उल्लेख छ ।

मेलम्ची आयोजनाको क्षतिको अध्ययन सुरु, सुधारका काम चाँडै थालिने

रासस। मेलम्ची खानेपानी आयोजनाको तत्काल मर्मतको सम्भावना नरहेपनि क्षतिको अध्ययन सुरु भएको छ। अध्ययनसँगै सुधारको योजना थालिने आयोजनाले जनाएको छ। असार पहिलो साताको बाढीले के कति क्षति पुर्‍यायो भन्ने अनुमान गर्न कठिन भएपनि प्राविधिकहरुले आयोजनामा पुगेर र ड्रोन क्यामरामार्फत अध्ययन गरी क्षतिको अनुमान गर्न थालेका छन्। बाढीसँगै धेरै संरचना नदीजन्य पदार्थले पुरिएको छ भने कतिपय पदार्थ पुनः नदीले बगाएको छ।

‘वायु सेवा निगम बेच्ने हल्ला धमिलो पानीमा माछा मार्ने नियतले चलाइएको हो’

२४ असार, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)को व्यवस्थापकीय संरचना रुपान्तरणको बहस लामो समयदेखि चल्दै आएको छ । तर, सरकारले आँट गर्न सकेको छैन । हरेकजसो सरकारका पालामा निगमको सुधारका लागि भन्दै आयोग गठन गर्ने, प्रतिवेदन बुझाउने र त्यसलाई दराजमै थन्क्याउने गरिएको छ । यसपटक सरकारले बजेटमा घोषणा गरेअनुसार नेवानिलाई कम्पनी मोडलमा रूपान्तरण गर्न सकिने […]