देउखुरीमा राजधानी व्यवस्थापनको चटारो : घरभाडा तोकियो, सिंगारपटार जारी

२६ मंसिर, दाङ । ०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले लुम्बिनी प्रदेशको नामाकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यकाको देउखुरीमा तोक्यो । प्रदेश राजधानी तोकिएको दुई वर्ष वित्दा पनि पूर्वाधार अभावले प्रदेश राजधानी अस्थायी मुकाम रुपन्देहीको बुटवलबाट पाँच वर्षसम्म सञ्चालन भयो । लुम्बिनी प्रदेशको पहिलो पाँच वर्षे कार्यकाल सकिनै लाग्दा दाङको देउखुरी […]