RajdhaniDaily.com | मुम्बई । अजय देवगनको निर्माणधिन चलचित्र ‘चौहान’ विवादमा फसेको छ । हालै आधिकारिक घोषणा सहित निर्माण सुरु गरिएको यस चलचित्रको टिजर पनि रिलिज गरिएको थियो । -
कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेसँगै श्रीलङ्काले इन्धनको मूल्य घटाएको छ। श्रीलङ्का पेट्रोलियम कर्पोरेसनले मङ्गलबारदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर २५ श्रीलङ्काली रुपैयाँले घटाएर ३८२ रुपैयाँ र पेट्रोलको मूल्य २० रुपैयाँले घटाएर ४१४ रुपैयाँ कायम गरेको जनाएको छ। यो कटौती करिब छ प्रतिशतसम्म रहेको बताइएको छ। […]
उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई सुचारु गर्न माग गरेका छन् । जेन-जी युवा फन्टका संयोजक सुरेन्द्र थापाका नेतृत्वको टोलीले सोमबार नेपाल विद्युत् प्राधिकरण कार्यालय प्रमुख मनोजकुमार झालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै नियमित विद्युत् सुचारु गर्न माग गरेको हो । उनका अनुसार दैनिक विद्युत् अवरोध हुँदा जनताले सास्ती भोग्न परेको छ । […]
१६ असार, दमौली (तनहुँ) । तनहुँमा पछिल्लो दशकयता चितुवाको आक्रमण मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीका रूपमा देखा परेको छ । विशेषगरी बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् । जिल्लामा हुने अधिकांश आक्रमण साँझको समयमा हुने गरेका …