सेती नदीमा डुबेर दुई बालक बेपत्ता

डोटी – डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता  भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ मा रहेको सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले  बताउनुभयो । उहाँका अनुसार बेपत्ता हुनेमा वडा नम्बर ४ पिपल्ला बजारका ८ वर्षीया खुसी प्रजापति र त्यसै ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा रहेका छन् । बेपत्ता दुवैको खोजी कार्य भइरहेको सूचना अधिकारी श्रीवास्तले बताउनुभयो । खोजीका लागि सुरक्षाकर्मी तथा...

सम्बन्धित सामग्री

सेती नदीमा डुबेर दुई बालक बेपत्ता

डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा वडा नं–४ पिपल्ला बजारका ८ वर्षीय खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा रहेका छन्।

खेल्दाखेल्दै सेती नदीमा डुबे २ बालक, एकजना बेपत्ता

दिपायल । डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका-३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन् । उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको स्थानीयले उद्धार गरेका थिए । मिलनको डडेल्धुरामा […]

नदीमा डुबेर बालक बेपत्ता - NepaliPatra

दिपायल । डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन् । उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको स्थानीयले उद्धार गरेका थिए । उद्धार गरिएका […]

नदीमा डुबेर बालक बेपत्ता

डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् ।