चालु पुँजीमा महासंघ: 'नोट अफ डिसेन्ट' सहित स्वागत, अझै संशोधनको माग - BIZMANDU

काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघले चालु पुँजी कर्जा मार्गदर्शनमा भएको संशोधनलाई ‘नोट अफ डिसेन्ट’ सहित स्वागत गरेको छ।नेपाल राष्ट्र बैंकले गत कात्तिकदेखि लागु गरेको मार्गदर्शनले ब्यापार व्यवसाय गर्न कठिन भएको भन्दै व्यवसायी आन्दोलित थिए। नयाँ सरकार आएसँगै व्यवसायीको मागमा सकारात्मक देखिएको राष्ट्र बैंकले बुधबार केही बुँदाहरु संशोधन गरेको थियो। त्यसमा बिहीबार औपचारिक धारणा दिँदै महासंघले […]

सम्बन्धित सामग्री

एन्फा विवाद : नौ सदस्यको ‘नोट अफ डिसेन्ट’

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले २ पुसमा गरेको निर्णयमाथि नौ सदस्यले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । संस्थापनइतर पक्षका असन्तुष्ट नौ सदस्यले आइतबार ‘नोट अफ डिसेन्ट’ लेख्दै १४ बुँदामा...

महाभियोग समितिले आजै प्रतिवेदन बुझाउने, एमालेले नोट अफ डिसेन्ट लेख्ने

काठमाडौं, १ असोज । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग सिफारिस समितिको बैठकले आजै प्रतिवेदन बुझाउने भएको छ । समितिमा रहेका एमाले सांसदहरुले भने नोट अफ डिसेन्ट लेख्ने भएका छन् । एमाले सांसद कृष्णभक्त पोखरेलले यस्तो जानकारी दिएका हुन् । अहिले सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा बैठक बसिरहेको छ । आजको […]

राजेन्द्र लिङ्देनको राजनीतिक प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डामा केन्द्रीय सदस्य भरत पाठकले ‘नोट अफ डिसेन्ट’ जनाएका गराएका छन् ।  केन्द्रीय समिति बैठकका क्रममा साउन ६ गते धारणा राख्दै उनले अध्यक्षको प्रस्तावको विपक्षमा धारणा राखेका हुन् । यस्तै शनिबार पनि अध्यक्षले  आफ्नो राजनीतिक प्रस्ताव पारित गराउने क्रममा आफ्नो असहमति कायमै राखेका […]

राजेन्द्र लिङ्देनको राजनीतिक प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डामा केन्द्रीय सदस्य भरत पाठकले ‘नोट अफ डिसेन्ट’ जनाएका गराएका छन् । केन्द्रीय समिति बैठकका क्रममा साउन ६ गते धारणा राख्दै उनले अध्यक्षको प्रस्तावको विपक्षमा धारणा राखेका हुन् । यस्तै शनिबार पनि अध्यक्षले  आफ्नो राजनीतिक प्रस्ताव पारित गराउने क्रममा आफ्नो असहमति कायमै राखेका थिए । ‘शासकीय स्वरुप परिवर्तनबारे जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको जुन प्रस

माओवादीमा ‘नोट अफ डिसेन्ट’ : रातारात एमसिसी पास गर्नुको रहस्य के छ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका तीनजना नेताहरूले पार्टीको अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिने निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ राखेका छन्। माओवादी नेता लीलामणि पोखरेल, देव गुरुङ र कृष्णबहादुर महराले संसद्‍बाट एमसिसी रातारात नोकरशाही ढंगले अनुमोदन गरिएको भन्दै फरक धारणा राखेका हुन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा पूर्व-स्थायी कमिटी सदस्य बोलाएर पार्टीलाई एमसिसीको पक्षमा उभ्याउने निर्णय गरेका थिए। त्यस बेलामा पनि नारायणकाजी श्रेष्ठ

एमसीसीबारे माओवादीका तीन नेताको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । नेकपा माओवादी केन्द्रका तीन नेताले एमसीसीबारे पार्टीले गरेको निर्णयका सन्दर्भमा नोट अफ डिसेन्ट राखेका छन् । नेताहरु लीलामणि पोखरेल, देव गुरुङ र कृष्ण बहादुर महराले पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकमा छलफलका गरियोस् भनी दर्ता गराएको नोट अफ डिसेन्ट अध्यक्ष दाहालले सोमबारको बैठकमा प्रस्तुत गर्नुभएको छ । सो नोट अफ डिसेन्टमा यही फागुन १५ […]

यस्तो छ माओवादीका ३ नेताको संयुक्त ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठसहित)

नेकपा माओवादी केन्द्रका ३ नेताले एमसीसीबारे पार्टीले गरेको निर्णयमा सन्दर्भमा नोट अफ डिसेन्ट राखेका छन् । नेताहरू लीलामणि पोखरेल, देव गुरुङ र कृष्ण बहादुर महराले पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकमा छलफलका गरियोस् भनी दर्ता गराएको नोट अफ डिसेन्ट अध्यक्ष प्रचण्डले सोमबारको बैठकमा प्रस्तुत गरेका हुन् । उनीहरूले फागुन १८ गते नोट अफ डिसेन्ट पार्टी कार्यालयमा पेश गरेका थिए । सो नोट अफ डिसेन्टमा यही फागुन १५ गते सदनबाट व्याख्यात्मक घोषणा गरी एमसीसी अनुमोदन गर्ने निर्णयमा असहमति रहेको स्पष्ट ग

एमसीसीबारे माओवादीको निर्णयमा तीन नेताको नोट अफ डिसेन्ट

नेकपा माओवादी केन्द्रले गरेको एम्सीसीबारेको निर्णयमा तीन जना नेताहरुले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् । नेताहरु देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले पार्टी कार्यालयमा निर्णयमाथि नोट अफ डिसेन्ट जनाएका छन् । सो नोट अफ डिसेन्टबारे अध्यक्ष प्रचण्डले सोमबारको केन्द्रीय समिति बैठकलाई जानकारी गराएका छन् । यस्तै नेता नारायणकाजी श्रेष्ठले पनि एमसीसीको विरोधमा आफ्नो मत बैठकमै राखेको भन्दै प्रचण्डले यसबारे केन्द्रीय समितिमा छलफल गरेर निष्कर्षमा लगिने बताए । ‘पार्टी