तीन घण्टामै खोलियो सरकारले लगाएको ताला

काठमाडौं, चैत २५ (नागरिक)- पशुपति क्षेत्र विकास कोषले नेपाल-भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिमा ताला लगाएको छ। बतास समूहले सञ्चालन गर्दै आएको होटल आनन्दमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले ताला लगाएका हुन् । बतास समूहले शुक्रबार धर्मशालाको गेट नखोलेपछि कोषले गेटमै ताला लगाएको थियो । कोषका पदाधिकारीले गेटमा ताला लगाउँदा होटलका कर्मचारी र पाहुना होटलभित्रै थुनिएका थिए। तर होटल व्यवस्थापन पक्षले व्यवसायमा असर पर्ने कुनै कार्य नगर्नु' भन्ने अदालतको अन्तरकालीन आदे

सम्बन्धित सामग्री

ठाकुरराम क्याम्पसमा लगाइएको ताल्चा खोलियो

वीरगञ्ज- वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी ११ दिनपछि खोलिएको छ। बिहीबार भएको छलफलमा ताला खोल्ने र पठनपाठन सञ्चालन गर्ने सहमति भएको हो। आज बिहानदेखि पठनपाठन थालिएको निमित्त क्याम्पस प्रमुख अनिलकुमार रमणले जानकारी दिए। क्याम्पस प्रमुख डा उमेशप्रसाद चौरसियाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने र परीक्षा केन्द्र वीरगन्जमै कायम गर्नुपर्ने माग गर्दै विभिन्न विद्यार्थी संगठनले यही […]

एनआइसी एसिया बैंकको लुम्बिनी शाखामा लगाइएको ताला खोलियो

बैंकले ज्यादती गरेको भन्दै व्यवसायी तथा सेवाग्राहीले आइतबार एनआइसी एसिया बैंक लुम्बिनी शाखामा लगाएको ताला एक घण्टापछि खोलिएको छ। बैकले किस्ता जम्मा गर्न ताकेता गर्ने र केही रकम जम्मा गरी बांकी...

तलब खान खोलियो त्रिविको लेखा र प्रशासनको मात्र ताला

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)को लेखा र कर्मचारी प्रशासन शाखामा लागेको ताला खुलेको छ। त्रिविले वार्तापछि ताला खुलेको जनाएको हाे। त्रिविले असार २२ गते व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३ : अर्गनाइजेशन विहेवियरको प्रश्नपत्र मोर्डन नेपाल कलेजको प्रि–बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य बाहिरिएको थियो।त्यसपछि दोषीलाई कारबाही गर्न माग गर्दै त्यहाँकै विद्यार्थीहरूले ताला लगाएका थिए। उक्त आन्दोलनमा नेपाल विद्यार्थी संघले साथ दिए

विद्युत् नियमित गर्ने प्रतिबद्धतापछि कार्यालयमा लगाइएको ताला खोलियो

दाङको तुलसीपुरस्थित विद्युत् प्राधिकरण वितरण केन्द्रमा लगाइएको ताला खोलिएको छ। कार्यालय प्रमुख ज्ञानबहादुर फर्सालले विशेष सिस्टममा हुने प्राकृतिक वा प्राविधिक फल्ट तथा लाईन मर्मत गर्दा अबरुद्ध भएमा बाहेक अन्य समयमा...

त्रिविमा झन्डै ५ महिनादेखि लागेको ताला खोलियो

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा झन्डै पाँच महिनादेखि लागेको ताला खुलेको छ । नेविसङ्घले विभिन्न माग राख्दै माघ ६ गते लगाएको ताल गएको शुक्रवार खोलेको थियो भने आंशिक प्राध्यापकहरूले लगाएको ताला आज आइतवार खोलेसँगै त्रिविमा लागेको दुवै ताला खुलेको छ ।  नेविसङ्घले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीसँग सहमति भएको बताएको छ भने आंशिक प्राध्यापकले लगाएको ताला खोल्न आज विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय सङ्घर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । ...

धर्मशालामा सञ्चालित होटलः तीन घन्टामै खोलियो सरकारले लगाएको ताला

कोषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारीलाई नरहेको भन्दै गेट खोलेनन्। त्यसपछि कोषले गेटको बाहिरबाट पनि ताला लगाएर त्यहाँ सशस्त्र प्रहरी र कोषका सुरक्षाक...

बाँके काँग्रेसको कार्यालयमा लगाइएको ताला खोलियो

नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयमा लगाइएको ताला खुलिएको छ । फर्जी क्रियाशील सदस्यतालाई वैधानिकता नदिने प्रतिबद्धतापछि ताला खोलिएको काँग्रेस युवा नेता पूर्ण आचार्यले बताए ।

बाँके काँग्रेसको कार्यालयमा लगाइएको ताला खोलियो

नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयमा लगाइएको ताला खुलिएको छ । फर्जी क्रियाशील सदस्यतालाई वैधानिकता नदिने प्रतिबद्धतापछि ताला खोलिएको काँग्रेस युवा नेता पूर्ण आचार्यले बताए ।

सहमतिपछि त्रिवि उपकुलपतिको कार्यालयको ताला खोलियो

काठमाडौं, १८ भदौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा समाजवादी प्राध्यापक संघले विभिन्न माग राखी भदौ ९ गतेदेखि लगाएको ताला खुलाइएको छ । संघ र त्रिविका शिक्षाध्यक्षबीच बिहीबार भएको सहमतिपछि ताला खुलाइएको संघका अध्यक्ष डा.पवन कुमार झाले बताए । उनले भने, ‘संघ र त्रिविका शिक्षाध्यक्षसँग छलफल र सहमति पश्चात ताला खोलियो, अब हाम्रा माग पुरा हुनेछ […]

बाजुरा क्याम्पसको ताला नौ दिनपछि ताला खोलियो

बाजुरा क्याम्पसमा नेविसंघले लगाएको ताला नौ दिनपछि खोलिएको छ। छुटेका मतदातालाई निर्वाचनमा समावेश गर्ने र फर्जी मतदाताको छानबिन गर्ने विषयलाई लिएर नेविसंघले ताला लगाएको थियो।