माधव नेपालसहितका १४ सांसदको मुद्दा सरेको सर्‍यै

२० चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेले दायर गरेको मुद्दामा आइतबारदेखि पूर्ण सुनुवाइ गर्ने भनिएको थियो । तर १४ सांसदको तर्फबाट प्रतिरक्षा गर्ने कानून व्यवसायीहरुले पटक पटक धकेल्ने प्रयास गरे । अन्तिममा उनीहरु सफल पनि भएका छन् । आइतबार इजलास सुरु नहुदै १४ सांंसदको तर्फबाट अधिवक्ता अम्बर […]