माओवादी राष्ट्रिय सम्मेलनमा केन्द्रित

शनिबार टोल सम्मेलन हुन नसकेपछि मंसिर ४ अगावै वडा सम्मेलन गर्ने तयारीमा माओवादी केन्द्र जुटेको छ। पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीका लागि माओवादी केन्द्रले गाउँ नगर, टोल, वडा सम्मेलनलाई महत्व दिएको थियो। तर टोलमा भनेजस्तो अवस्था नभएपछि एकप...

सम्बन्धित सामग्री

माओवादी राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत, उद्घाटन दिउँसो ३ बजेलाई सारियो

नेकपा माओवादी केन्द्रले आज (आइतवार)बाट आयोजना गरेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेर अन्य पार्टीहरूको शीर्ष नेतालाई अथितिको रूपमा आमन्त्रण गरेको छ ।  शनिवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । स्थायी कमिटीको निर्णय अनुमोदनको लागि माओवादी केन्द्रीय कमिटीको बैठक अहिले बसिरहेको छ । महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधनको लागि अरू पार्टीका शीर्ष नेतालाई बोलाएपछि माओवादी केन्द्रले उद्घाटन कार्यक्रम दिउँसो ३ बजेको लागि सारेको छ...

माओवादी राष्ट्रिय सम्मेलन, १५ सदस्यीय पदाधिकारीको प्रस्ताव

बहुपदीय प्रणालीमा जाने निर्णय गरिसकेको माओवादी केन्द्र नेताहरूको व्यवस्थापनतिर जुटेको छ । प्रथम राष्ट्रिय सम्मेलनमार्फत १५ सदस्यीय पदाधिकारी बनाउने विधान पारित गर्ने र विभिन्न पदका आकांक्षीको व्यवस्थापन गर्ने पार्टी अध्यक्ष पुष्पकमल...

माओवादी राष्ट्रिय सम्मेलन : प्रचण्डलाई मनाेनयनतर्फका प्रतिनिधि छान्ने जिम्मा

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनमा मनोनयनतर्फका प्रतिनिधि छननेट गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।  आज शुक्रवार बसेको स्थायी कमिटी बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । एक हजार चार सय ८३ प्रतिनिधि नियमित प्रक्रियाबाट आएका छन् भने त्यसको १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ । १० प्रतिशत मनोनयन गर्दा एक सय ४८ जना प्रतिनिधि छानिने छन् । यसअघि पाँच प्रतिशत मनोनयन गर्ने व्यवस्था रहेकोमा...

माओवादी राष्ट्रिय सम्मेलन : नेतृत्व सर्वसम्मत कि निर्वाचित ?

मूल नेतृत्वका विषयमा प्रचण्ड स्वयंले पनि आफ्नो चासो सार्वजनिक रूपमा प्रस्ट्याउँदै आएका छन् । तर, अन्य पदमा भने दाबेदार धेरै छन् । अन्तरिम विधानमा उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवको व्यवस्था गरेको छ । प्रथम...

माओवादी राष्ट्रिय सम्मेलन : बहुपदमा नेतृत्वको प्रतिस्पर्धा

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । माओवादी केन्द्रमा विगतदेखि नै बहुपदीय व्यवस्थाको विषय उठे पनि अध्यक्षबाहेकका पदमा प्रभावकारी अभ्यास भएको छैन । राष्ट्रिय सम्मेलन अगाडि माओवादीले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरेर पाँच पदाधिकारी रहने गरी पार्टी विधान अर्थात् अन्तरिम मस्यौदामा प्रस्ताव अघि बढाएको छ ।

माओवादी राष्ट्रिय सम्मेलन : कुन प्रदेशबाट कति प्रतिनिधि?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ। आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधि ८०३ गरी कूल एक हजार ४६० को सहभागिता रहनेछ। यसबाहेक जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्ति तथा पूर्व-जनमुक

काँग्रेस र एमालेमा भन्दा माओवादी र राप्रपामा महिलालाई बढी अवसर

काठमाडौं, ८ पौष । देशका प्रमुख तीनवटा दलहरु नेकपा एमाले, नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सकिएको छ । माओवादी राष्ट्रिय सम्मेलन गर्दैछ । त्यस अगाडि उसले प्रदेश तहसम्म सम्मेलन गरेको छ । चारवटा दलहरुमा महिलाको प्रतिनिधित्वलाई दृष्टिगत गर्दा सबैभन्दा बढी महिलालाई अवसर राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माओवादी केन्द्रमा प्राप्त भएको देखिएको छ […]

माओवादी राष्ट्रिय सम्मेलन : सुदूरपश्चिम प्रदेशबाट १०२ जना प्रतिनिधि छनोट

नेकपा माओवादी केन्द्रको राष्टिय सम्मेलनका लागि सुदूरपश्चिम प्रदेशबाट १०२ जना प्रतिनिधि छनोटमा परेका छन् । यही पुष ११ गतेदेखि १३ गतेसम्म माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ । बुधबारसम्म सो पार्टीका १०२ जना प्रतिनिधिको नाम टुंगिएको सुदूरपश्चिम प्रदेश कमिटीका निवर्तमान अध्यक्ष शरदसिंह भण्डारीले रातोपाटीलाई जानकारी दिए । अहिलेसम्म प्रदेश सम्मेलनबाट निर्वाचित ८४, राष्ट्रिय सम्मेलन आयोजक कमिटीका केन्द्रीय सदस्य १३ र केन्द्रीय प्रतिनिधि ५ जना छनौट गरिएको भण्डारीले बताए । पार्टीका केन्द्रीय

माओवादी राष्ट्रिय सम्मेलन काठमाडौंमा

माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको मिति पुस ११–१३ का लागि यसअघि तोकिसकेको थियो ।