वेस्ट बैंकबारे ट्रम्प : इजरायलले यहाँ केही गर्ने छैन

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार वेस्ट बैंकको बारेमा चिन्ता लिनु पर्ने कुनै आवश्यकता नभएको बताएका छन्।