विश्वकै अग्रणी मिड-साइज मोटरसाइकल ब्रान्ड रोयल एनफिल्डले नेपालमा आफ्नो नयाँ मोडेल स्क्र्याम ४४० (Scram 440) औपचारिक रूपमा सार्वजनिक गरेको छ। एडभेन्चरवाट जन्मिएको र शहरी गतिशीलताका लागि डिजाइन गरिएको यो क्रसओभर मोटरसाइकलले अफ-रोड क्षमता र सहरमा सुलभ सवारीको अद्भुत संयोजन प्रस्तुत गर्छ। बलियो एलएस ४४० इन्जिनद्वारा सञ्चालित स्क्र्याम ४४० ले २५.४ बीएचपी पावर र ३४ एनएम […]