तोलाकै २ लाख ६० हजार नजिक पुग्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रबार सुनको मूल्य २ लाख ६० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो । अघिल्लो दिन बिहिबार सुन तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि […]