खोप कार्ड अनिवार्य भन्दै विदेशी नागरिकलाई सास्ती

केही दिनअगाडि एक बेलायती फोटोग्राफर नेपाल घुमघामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरिन्। विमानस्थलको आगमन टनेल गेटबाट निस्किने क्रममा उनीसँग कोभिड-१९ विरुद्ध लगाइएको खोप कार्ड मागियो। ती फोटोग्राफरले आफूसँगै ल्याउन बिर्सिएको कुरा राखिन्। प्रहरीले खोप कार्ड अनिवार्य भन्न थाले। खोप कार्ड नभए पिसिआर परीक्षण गर्न बाध्य पारे। अन्तिममा ती फोटोग्राफरले खोप कार्डको फोटो वाट्सअपबाट मगाएर प्रहरीलाई […]