पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद अदालतमा हाजिर

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीका अध्यक्ष इमरान खान अदालतमा उपस्थित भएका छन् । उनी इस्लामावादस्थित अदालतमा उपस्थित भएका हुन् । उनलाई समर्थकहरूले घेरेर अदालत पु¥याएका थिए । खानलाई पक्राउ गर्न लाहोरस्थित उनको घरमा प्रहरी पसेको अन्तर्राष्ट्रिस ुञ्चार माध्यमले जनाएका छन् । अदालतले खानलाई पक्राउ गर्न अनुमति दिएको थियो । त्यसपछि गत […]

सम्बन्धित सामग्री

इमरान खान विरुद्ध मुद्दा दायर

काठमाडौं ।  पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान बिरुद्ध पाकिस्तानी प्रहरीले आतंकवाद ऐन अन्तर्गत मुद्दा दायर गरेको छ । पूर्वप्रधानमन्त्री खानले राज्यका अधिकारीहरू विरुद्ध धम्की दिनु देशको आतंकवाद विरोधी ऐन उल्लंघन गरेको आरोपमा मुद्दा दायर गरेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । गत शनिवार खानले सार्वजनिक भाषणमा इस्लामाबादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई आफ्नो पार्टीका सहकर्मी […]

पाकिस्तानका प्रधानमन्त्री पदमुक्त

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। उनले संसदमा आफ्नो पक्षको बहुमत गुमाएका छन्। गत हप्ता उनले संसद विघटन गरेकामा यहाँको सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएको थियो। अदालतको आदेशबमोजिम शनिबार पाकिस्तानको...

पाकिस्तानी प्रधानमन्त्री इमरान खान सत्ताच्युत हुनुका यी हुन् कारण

एजेन्सी, २७ चैत्र । इमरान खान सत्तामा आएपछि पाकिस्तानलाई नयाँ उचाइमा पु¥याउने आशाका रूपमा हेरिएको थियो । तर, ४४ महिनापछि अविश्वासको प्रस्तावका कारण इमरानलाई सत्ताबाट हटाइएपछि यी सबै आशाहरू उल्टो साबित भए । पाकिस्तानमा मुद्रास्फीति चरम सीमामा छ र त्यहाँको जीडीपी र रुपैयाँ दुवैको अवस्था कमजोर छ। इमरानलाई सत्ताबाट हटाउनुको मुख्य कारण के थियो ? […]

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

काठमाडौं, २७ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । खान विरूद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएसँगै उनी पदमुक्त भएका हुन् । शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानको विपक्षमा १७४ सांसदले मतदान गरेपछि उनले विश्वासको मत गुमाएका हुन् । पाकिस्तानको नेशनल एसेम्बलीमा ३४२ सदस्य छन् । अविश्वासको प्रस्तावमा १७४ मत परेको […]

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

काठमाडौंं, चैत २७ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि पदमुक्त भएका छन् । प्रधानमन्त्री खान विरुद्धको अविश्वासको प्रस्तावमा १७४ जना सदस्यले मतदान गरेपछि पदमुक्त भएका हुन् । इमरान खानको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि प्रतिपक्षी दलका नेताहरू सर्वोच्च अदालत गएका थिए। प्रधानमन्त्री इमरानविरुद्ध गत मार्च २८ […]

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ । अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खान पदमुक्त भएका छन् । उनको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि आक्रोशित प्रतिपक्षी दलका नेताहरू संसद्‌मा मतदान रोक्ने निर्णय कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए। बिहीबार पाकिस्तानको स

इमरान खान पाकिस्तानको प्रधानमन्त्रीबाट च्यूत

पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताच्युत भएका छन्। शनिबार अबेर राति संसदमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक सांसदको साथ पाउन सकेनन् । विपक्षीले दर्ता गरेको अविश्वासको मतको पक्षमा आवश्यक मत परेको हो। ६९ वर्षका इमरान खान अविश्वास प्रस्ताव मार्फत सत्ताच्यूत हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका छन्। यसअघि उपसभामुखले अविश्वास प्रस्तावलाई संविधान विपरित भनेर मतदान प्रक्रिया […]

अप्ठ्यारोमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान

इस्लामाबाद । पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याएका छन् । खान नेतृत्वको सरकार ढाल्न विपक्षीले अविश्वासको प्रस्ताव ल्याएका हुन् । खान नेतृत्वको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् । तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको प्रस्तावमाथि बहस सुरु हुनेछ र सात दिनभित्र मतदान हुनेछ । तल्लो सदनमा […] The post अप्ठ्यारोमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान appeared first on राजधानी राष्ट्रिय दैनिक.

अप्ठ्यारोमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान

पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याएका छन् । खान नेतृत्वको सरकार ढाल्न विपक्षीले अविश्वासको प्रस्ताव ल्याएका हुन् । खान नेतृत्वको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् । तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको प्रस्तावमाथि बहस सुरु हुनेछ र सात दिनभित्र मतदान हुनेछ । तल्लो सदनमा विपक्षी नेता सहबाज सरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए ।‘यस सदनको विश्वास गुमाएप

इमरान खान सरकारको विरोधमा पिपिपीको विरोध मार्च

पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) का कार्यकर्ता र समर्थकहरूले प्रधानमन्त्री इमरान खान सरकारको विरोधमा कराँचीबाट इस्लामाबाद तर्फ लामो मार्च सुरु गरेका छन्। सरकारले देशको विश्वास गुमाएको आरोप लगाउँदै उनीहरुले पहिला दश...