पछिल्लो समय दक्षिण एसियाली देशमा कोरोना संक्रमण बढ्ने क्रम जारी छ भने अन्यत्र यसको प्रभाव क्रमशः न्यून हुँदै गएको छ। अमेरिका, युरोपलगायत विश्वका अधिकांश क्षेत्रमा कोरोना संक्रमण निकै कम देखिएको छ। पछिल्लो समय दक्षिण एसियाजस्तै दक्षिण पूर्वी युरोप अर्थात् इस्टर्न मेडिटिर्यनियन क्षेत्रमा पनि कोरोना संक्रमण केही बढ्न खोजेको देखिन्छ तर दक्षिण एसियाभन्दा धेरै कम। विश्वमा […]