राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि सुरु भएको छ । पहिलो दिन पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिंह सुनारले सो क्योकुसिनका सुजन घले, केन्द्रीय डोजोका प्रेम लामाले केडब्लुडब्लुका सरोज […]

सम्बन्धित सामग्री

राष्ट्रिय फुल कन्ट्याक्ट कराते अर्को साता

नेपाल क्योकुसिन कराते डो सङ्घ वज्रको आयोजनामा १८औँ राष्ट्रिय पुरुष तौल समूह तथा १७ औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता वैशाख २४ गतेदेखि हुने भएको छ ।

बनेपामा अर्काे महिना राष्ट्रिय फुल कन्ट्याक्ट कराते हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल केनशिनकान कराते संघको आयोजनामा अर्काे महिना बनेपामा राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता ४ भदौंमा हुने जानकारी गराएको हो । प्रतियोगितमा पुरुष ३५ केजीमुनि, ४५ केजीमुनि, ५५ केजीमुनि, महिलातर्फ ३५ केजीमुनि, ५० केजीमुनि र खुल्ला तौल समूह गरि […]

राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता भदौ ४ मा

४ साउन,काठमाडौं । नेपाल केनशिनकान कराते संघको आयोजनामा राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । आगामी भदौ ४ गते शनिबार नेपाल केनशिनकानको केन्द्रिय कार्यालय बनेपामा प्रतियोगिता हुने छ । नेपाल फुल कन्ट्याक्ट कराते महासंघको सहयोगमा हुन लागेको प्रतियोगितामा विभागीय टिमहरु, विभिन्न कराते संघ तथा डोजोबाट करिब २५० जना खेलाडी सहभागी हुने संघले जनाएको […]

अनिल र दीपा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आईएफकेका अनिल बराम र एपीएफकी दीपा शाही श्री नाथेश्वर आईएफके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेका छन् । नाथेश्वर आईएफके क्योकुसिन कराते डोजोको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६० केजीमुनि फाइनलमा अनिलले आईकेकेएफका थमप्रसाद खड्कालाई पराजित गरे । क्योकुसिनकानका विश्व लामा तेश्रो र मोशेष कुमाल चौथो भए । ललितपुरको मंगलबजारमा भएको […]

राष्ट्रिय फुल कन्ट्याक्ट शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नाथेश्वर क्योकुसिन कराते डोजोको आयोजनामा श्री नाथेश्वर आईएफके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष ६० केजीमुनि र महिला ४५ केजीमुनि गरी २ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख सुजन देउलाले जनाएका छन् । पुरुष÷महिलामा समान ३२ गरी ६४ खेलाडीको सहभागिता रहने बताइएको छ । दुवै […]

मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँतेका विजयीलाई पुरस्कार वितरण

दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७८ का विजयीहरुलाई पु्रस्कार प्रदान गरिएको छ। नेपाल बालकुमारी क्योकुशिन कराते संघले फागुन २७ र २८ गते मंगलबजारको हखामा आयोजना...

राष्ट्रिय फुल कन्ट्याक्ट कराते शुरू

काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा १७औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि शुरू भएको छ । पहिलो दिन पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिंह सुनारले सो क्योकुसिनका सुजन घले, केन्द्रीय डोजोका प्रेम लामाले केडब्लुडब्लुका सरोज श्रेष्ठ, आईकेकेएफका विवेककुमार मेहताले […]

राष्ट्रिय फुल कन्ट्याक्ट सुरु

काठमाडौं, पुष ११ । नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा १७ औं राष्ट्रिय पुरुष तौल समूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको पुरुषमा ३ र महिलामा १ गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा हुँदैछ । सातै प्रदेशबाट ८० पुरुष […]

राष्ट्रिय फुल कन्ट्याक्ट अर्को साता

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता पुस ११ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय फुल कन्ट्याक्ट अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७औं राष्ट्रिय पुरुष तौल समूह तथा १६औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता पुस ११ गतेदेखि हुने भएको छ । प्रतियोगिताको पुरुषमा ३ र महिलामा १ गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष पुष्प मानन्धरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए […]