सीजी ब्राण्डको निःशुल्क एसी सर्भिस क्याम्प

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले सीमित अवधिको लागि निःशुल्क एसी सर्भिस क्याम्प सुरु गरेको छ ।कम्पनीले गत २५ फागुनदेखि क्याम्प सुरु गरेको हो । यो क्याम्पमा ग्राहकले घरमा रहेको कुनै पनि ब्राण्डको एसी विना कुनै पनि शुल्क सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्था समेत रहेको छ ।उक्त क्याम्पमा ग्राहकहरुले कुनै पनि ब्राण्डको जुनसुकै अवस्थामा रहेको एसीसँग […]