केपी ओली राजा महेन्द्रभन्दा निरङ्कुश हुँदै गए :डा. शेखर कोइराला :: Pahilopost.com

काठमाडौँः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्र दिवसको दिनको सार्वजनिक बिदा कटौती गरेर वर्तमान सरकार लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेको आरोप लगाएका छन्।  लोकतन्त्र दिवसको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले काठमाडौँको शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले प्रधानमन्त्री केपी ओली राजा