लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि तीन वटा दलले छलफलमा भाग लिएका छन् । प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व रहे पनि मुख्यमन्त्रीले पेस गरेको अविश्वासको प्रस्तावमाथि छलफलका लागि बसेको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले अनुपस्थित छ । त्यसैले सो दलका तर्फबाट छलफलमा भाग लिइएको छैन ।जसपा नेपालले पनि विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिएन । प्रदेशसभामा तीन सांसद रहेको जसपा नेपालका तीनैजना प्रदेश सरकारमा सहभागी भएका कारण प