नेपालले दिए देउवालाई विश्वासको मत, ओली पक्षका चार सांसद पनि

काठमाडौँ- अन्तिमसम्म प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने या नदिने भन्ने निर्णय लिन नसकेका एमाले असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपालले देउवालाई विश्वासको मत दिएका छन्। केहीबेर अघि देउवाले विश्वासको मत लिनेक्रममा नेपालले देउवालाई विश्वासको मत दिएका हुन्। विश्वासको मत दिनेमा नेपालसहित उनी पक्षका अन्य नेताहरु पनि छन्। उनीहरुको विवरण आइसकेको छैन। तर नेपाल पक्षबाट कार्यदलका […]

सम्बन्धित सामग्री

भीम रावलका कारण प्रेम आलेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए

काठमाडौं, ४ साउन । नेकपा (एमाले) का २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए । प्रधानमन्त्री देउवाले १६५ मत प्राप्त गरे भने उनको विपक्षमा ८३ मत खसेको थियो । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेमा यसअघि केपी शर्मा ओलीले मन्त्री बनाएका प्रेम आलेपनि छन् । उनी ओली पक्षधर सांसद हुन् । तर, पछिल्लो समय […]

देउवालाई विश्वासको मत दिँदैनौँः राप्रपा सांसद

राप्रपाका सांसद राजेन्द्र लिंदेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने बताएका छन् । उनले  पार्टी तटस्थ बस्ने पनि प्रतिनिधिसभामा बोल्दै जानकारी गराए । उनले प्रधानमन्त्रीमा विश्वासको मत पाउन लागेका देउवालाई बधाई तथा शुभकामना दिँदै जनताको पक्षमा काम गर्न सुझाव दिए ।

राप्रपाले देउवालाई विश्वासको मत नदिने

राप्रपाका एक्ला सांसदले शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । सो पार्टीका स्वतन्त्र हैसियतका सांसद राजेन्द्र लिंदेनले पार्टीले देउवालाई विश्वासको मत नदिने र स्वतन्त्र बस्ने प्रतिनिधिसभामा जानकारी गराए । उनले केहीछिनमै प्रधानमन्त्रीमा विश्वासको मत पाउन लागेका देउवालाई बधाई तथा शुभकामना भने दिए । उनले राम्रो काम गरेर जनताको मनमा बस्न आग्रह गर्दै नराम्रो काम चाहिँ गर्दै नगर्न सचेत गराए । उनले बालुवाटारलाई पार्टी कार्यालय जस्तो नबनाउन पनि आग्रह गरे ।

राजकिशोर यादवले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । उनी पछिल्लो समय जसपामा तटस्थ बस्दै आएका छन् । केही समय पहिले उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका थिए । तर, पार्टीमा भने उनी अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षको बैठकमा […]

जसपाको उपेन्द्र समूहले देउवालाई विश्वासको मत दिने

काठमाडौं : जनता समाजवादी पार्टी जसपाको अध्यक्ष उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। उपेन्द्र यादव पक्षको आज बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो।बैठकले १९ जना सांसद उपस्थित रहेको थियाे। यसअघि यादव पक्षका १२ जनाले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका ६ जना सांसद अहिले उपेन्द्रतिर आएका छन्। यस अघि ओली सरकार राज्यमन्त्री रहेकी रेणुका गुरुङ पनि उपेन्द्र पक्ष लागेर देउवालाई म

यी हुन् प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन तयार जसपाका सांसद (नामसहित)

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा रहेको दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका नेता मातृकाप्रसाद यादवले जानकारी दिनुभयो । नेकपा एमालेका माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनीहरुलाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल गरिएको उहाँले बताउनुभयो । माओवादी केन्द्रसँग ५३ जना सांसद रह...

देउवालाई विश्वासको मत दिने माओवादीको निर्णय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री देउवाले आज संसद्मा विश्वासको मत दिँदै छन् । सर्वोच्च अदालतमा हस्ताक्षर गरेका सबै सांसद र अरू सासंदलेसमेत देउवाको पक्षमा मत दिने माओवादी केन्द्रका एक सांसदले जानकारी […]

देउवालाई विश्वासको मत दिने माओवादी संसदीय दलको निर्णय

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ ।  सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतका बारेमा छलफलमा देउवालाई विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले जानकारी दिए । ‘बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ’, यादवको भनाइ छ ।बैठकमा माओवादी संसदीय दलका नेता पुष्पक

देउवालाई विश्वासको मत दिन्छौँ : रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एमाले माधव नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । सांसद झाँक्रीले प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने कर्तव्य भएको बताएकी हुन् । उनले भनिन्, ‘हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट […]