मस्यौदाअनुसार सुर्तीजन्य पदार्थको प्याकेट, बट्टा, र्यापर, पार्सल तथा प्याकेजिङमा थप कडाइ गरिने भएको छ। प्याकेजिङमा ट्रेडमार्क, लोगो, ब्रान्ड रङ, प्रवर्द्धनात्मक चिन्ह तथा आकर्षक डिजाइन प्रयोग गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसैगरी ‘लाइट’, ‘अल्ट्रा लाइट’, ‘लो टार’, ‘सुरक्षित’, ‘लक्जरी’, ‘मेन्थोल’, ‘आइस’, ‘चकलेट’ वा ‘स्ट्रबेरी’ जस्ता उपभोक्तालाई भ्रममा पार्न सक्ने शब्द प्रयोग गर्न पनि रोक लगाइने भएको छ।
काठमाडौँ । उपचारका क्रममा निधन भएका रवीन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन्। गृह मन्त्रालयका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहमन्त्री गुरुङ र मृतकका परिवारबीच छलफल भइरहेको छ। २२ वर्षीय मेहता साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएका थिए। उपचारका लागि शिक्षण अस्पतालमा भर्ना […]
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा उनले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि मन्त्रालयका विभिन्न महाशाखाले काम गरिरहेको बताएका हुन् । परराष्ट्र मन्त्री खनालले भने, “द्विपक्षीय रणनीतिलाई बलियो बनाउने गरी […]
१९ साउन, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीका जहाज दुर्घटनापछि यात्रुले पाउने क्षतिपूर्ति रकम वृद्धि प्रस्ताव गरी तयार भएको विधेयकको मस्यौदा प्रक्रिया सुरु भएको ६ वर्षपछि संसद् पुगेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक …
Kathmandu. The most valuable thing in a player's life is time. Injuries can be healed, poor performance can be improved, but lost time never returns. This harsh reality is what thousands of Nepali footballers are currently facing.After years of hard work, players who have made it to the national team are training, but they don't know when they will get to wear the national jersey and play on the international stage again? Following the crisis in Nepal's football administration, the world football governing body FIFA suspended the All Nepal Football Association (ANFA). While on paper this action seems to be...