जीवन बीमा कम्पनीहरूको लगानी ७ खर्ब ८९ अर्ब पुग्यो, नेपाल लाइफको सबैभन्दा बढी

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म जीवन बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा ७ खर्ब ८९ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन्। बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज मसान्तसम्म १४ जीवन बीमाकर्ताले ७ खर्ब ८९ अर्ब ८२ करोड रुपैयाँ समेट्न सफल भएका छन्। कुल लगानीमध्ये सरकारका बचतपत्र तथा ऋणपत्रमा ९ अर्ब ७३ करोड, वाणिज्य बैंकको मुद्दति निक्षेपमा […]