आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धलाई चुनौती

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धलाई चुनौती दिए ।सोमबार नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ को बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिएका हुन् । उनले एमालेको बिरुद्धमा अहिले एउटा गठबन्धन तयार रहेको […]

सम्बन्धित सामग्री

आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउ : ईश्वर पोखरेल

काठमाडाैं ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिस्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिएका छन्। सोमबार नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर ५ को बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले हिम्मत छ भने एक्ला एक्लै आउ, सक्दैनौ भने गठबन्धन बनाएर भएपनि आउ, एमाले एक्लैले त्यसको सामना गर्छ’ भनेर बताएका छन् ।