बनेपा । बनेपा नगरपालिका– ७ तरकारी बजारस्थित जस्ताले बारेको टहराभित्र एक पुरुषको शव फेला परेको छ । अन्दाजी ५० वर्षका पुरुष विगत ४/५ वर्षदेखि बनेपामा कार्टुन टिप्दै हिँड्ने तथा भारी बोक्ने काम गर्दै आएको उनका साथीहरुले बताएका छन् । गिरी दाईका नामले चिनिने उनको यकिन परिचय नखुलेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले […]