विराटनगरः नेपाली काङ्ग्रेसका युवा नेता गुरुराज घिमिरे मोरङको क्षेत्र नम्बर ४ को १ बाट एमालेका जयप्रकाश चौधरीसित पराजित भए। पराजित घिमिरेले विजयी चौधरीलाई खादा, माला लगाइदिए र बधाई ज्ञापन गरे।
घिमिरेले देशले नयाँ पुस्ता र युवाको नेतृत्व खोजिरहेको उल्लेख गर्दै नवनिर्वाचित प्रदेश सदस्य चौधरी युवक भएकाले प्रदेशको विकासमा महत्त्वपूर्ण भूमिका…