भेरी नदीमा बेपत्ता तीन बालबालिकाको शव फेला

काठमाडौं, ४ चैत्र । भेरी नदीमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। नदीमा नुहाउँने क्रममा बेपत्ता भएका बालबालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार तीनजना मध्ये एकजनाको बुधबार र दुई जनाको बिहीबार भेटिएको हो । बेपत्ता हुनेमा लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढा, सोही नगरपालिकाका १२ वर्षीय कृष्ण सिन्जाली र […]