काठमाडौं । त्यसो त मान्छे र कुकुरको नाता अहिलेको होइन, ढुंगेयुगदेखि नै यी दुई प्राणीबीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ । जंगल चहार्दै हिंड्ने, ओडारमा बस्ने मान्छेले कुकुरलाई आफ्नो साथी बनाए । वन्यजन्तुको सिकार गर्नदेखि मान्छेको सुरक्षा गर्नसम्म कुकुरले अटुट साथ दिंदै आयो । त्यसैले मानव समुदायमा प्रचलित धारणा छ, कुकुर जस्तो बफादार अरु साथी […]