काठमाडौँ, ७ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमान मार्फत परीक्षण उडान गर्ने बताएका छन्। शनिबार सो विमानस्थलको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यान्त्रिक परीक्षण सम्पन्न भइसकेपछि नेपाल एअरलाइन्सको ध्वजाबाहक विमानबाट परीक्षण उडान सुरु गर्ने बताएका हुन् । परीक्षण उडानपछि विमानस्थल उद्घाटनको तयारी समेत […]