महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले चाडबाडको समयमा शान्ति सुरक्षा, आवतजावत र महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ ।