सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको छ । त्यस्तै सार्वजनिक पद धारणा गरेका व्यक्तिहरुको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । सोमबारको बसेको मन्त्रिपरिषद् बैठक रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वृीकत गर्ने निर्णय गरेको छ