धनकुटामा ड्रागन फलको खेतीमा आकर्षण बढ्दै

धनकुटा : धनकुटामा पछिल्लो समय फलफूलको खेती गर्ने क्रम बढ्दो छ। एभोकाडो, किवी फलसँगै ड्रागन फल पनि भित्रिएको छ।साँगुरीगढी गाउँपालिका-१ सिम्लेटोलका रामप्रसाद लिम्बू २०५७ सालमा रोजगारीका लागि साउदी अरब पुगे। मासिक ३०० रियल तलब पाएका लिम्बूले चार वर्ष त्यहाँ बस्दा पनि जाँदा लागेको ऋण तिर्न सकेनन्। त्यसपछि राम्रो कमाइ खोज्दै कतार पनि पुगे। तर, त्यहाँ पनि उस्तै अवस्था रहेपछि २०६६ सालमा नेपाल फर्केर काठमाडौंमा मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्ने तयारी गरे। तर‚ बुवा बिरामी भएपछि उनी गाउँ फर्कि

सम्बन्धित सामग्री

धनकुटामा टनेल खेतीप्रति किसानको आकर्षण बढ्दै

धनकुटा । धनकुटामा पछिल्लो समय टनेल घरभित्र गरिने तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । विशेष गरी सिंचाई सुविधा नभएको ठाउँमा टनेलभित्र तरकारी खेती सजिलैसँग गर्न सकिने, यस प्रविधिबाट खेती गर्दा बढी मेहनत नपर्ने, रोग तथा किराको प्रकोप पनि कम र उत्पादन लागत घट्ने किसानहरूले बताएका हुन् । टनेल घरभित्र खेती गर्दा हावा, हुरी […]

एभोकाडो खेतीमा किसानको आकर्षण बढ्दै

धनकुटा । धनकुटामा पछिल्ला बर्षहरुमा एभोकाडो खेती तर्फ किसानको आकर्षण बढ्दै गएको छ । तीन बर्ष अघि एभोकाडोको राजधानी घोषित धनकुटामा धनकुटा नगरपालिका सहित जिल्लाका अन्य स्थानका किसान समेत एभोकाडोको खेती तर्फ आकर्षित भएका हुन् । धनकुटा नगरपालिकामा मात्र गएको ४ बर्षमा खेतीको क्षेत्रफल २ सय प्रतिशतले बृद्धि भएको छ भने फल दिने बोटको संख्या […]

ड्रागन खेतीमा रोग देखियो

धनकुटा । पछिल्लो समय धनकुटामा ड्रागन खेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । तर यसले व्यवसायीक रुप लिन नपाउँदै यसमा रोगले क्षति पुर्‍याउन थालेको छ । सुरुमा पहेँलो थेग्ला देखिने र केही दिनमै हाँगा र बोट कुहिने समस्याले धनकुटाका ड्रागन बगैंचा नष्ट हुने जोखिम बढेको हो । ढुसी र किटाणुुजन्य रोगको संक्रमण फैलिएको आशंका गरिए […]

ड्रागन खेतीमा किसानको आकर्षण

धनकुटा । पछिल्लो समय धनकुटामा ड्रागन खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । कम प्रतिफल दिने परम्परागत खेती प्रणालीमा परिमार्जन गरि प्रविधियुक्त र व्यवसायिक उत्पादनलाई जोड दिने भन्दै धनकुटाका सुख्खा क्षेत्रका किसानहरुले ड्रागन खेतीको विस्तार गर्न थालेका छन् । स्थानीय तहहरुले समेत किसानलाई सहयोग गर्न थालेपछि उच्च मूल्य रहेको ड्रागन खेतीतर्फ किसानको आकर्षण बढेको हो […]