सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस चलिरहेको छ । बिहीबार सुप्रिम सहकारी प्रकरणमा जाहेरवालाका तर्फबाट बहस भएको छ । उनीहरूको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका छन् । बिहीबारै सरकारी वकिलका तर्फबाट पनि बहस भएको छ । सरकारी वकिल कार्यालयका तर्फबाट बहस गरेकाहरूले सुप्रिम...