बंगलादेशमा साम्प्रदायिक हिंसा : कम्तीमा ७ जनाको मृत्यु

एजेन्सी/ साम्प्रादिक हिंसाबीच बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन प्रदर्शनको आयोजना गरिएको छ । मुस्लिमहरुको धर्मग्रन्थ कुरानलाई एक हिन्दु मन्दिरको मूर्तिको खुट्टा मुनि राखेको तस्विर भाइरल भएपछि देशभर हिन्दुहरुमाथि आक्रमण भइरहेका छन् । देशका विभिन्न स्थानमा मन्दिरहरूमाथि तोडफोड भएका छन् । शनिबार करिब १० हजार प्रदर्शनकारीहरु इस्लामिक राजनीतिक दलहरुको झण्डा बोकेर ढाकाको सडकमा उत्रिएका थिए […]