बलिउड अभिनेत्री महिमा चौधरीलाई स्तन क्यान्सर, अस्वीकार गरिन् फिल्मका अफर

अभिनेता अनुपम खेरले सामाजिक सञ्जालमा यसबारे जानकारी दिएका हुन् । उनले इन्स्टाग्राममा एक भिडियो शेयर गरे जसमा महिमा देखिएकी छन् । भिडियोमा अनुपमले क्यान्सरबारे सोधेका छन् ।

सम्बन्धित सामग्री

जब बच्चाबाट पाइन् महिमा चौधरीले क्यान्सरसँग लड्ने शक्ति

परदेस, सहर जस्ता धेरै फिल्ममा काम गरिसकेकी बलिउड अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै छिन् ।अनुपम खेरले सामाजिक सञ्जालमा महिमाको एउटा भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका छन् ।यस भिडियोमा महिमा भन्छिन्,‘ममा कुनै लक्षण थिएन । म हरेक वर्ष मेरो नियमित परीक्षण गर्थें । यही क्रममा मैले मेरो स्तनको परीक्षण गराउनुपर्ने सल्लाह पाएँ । यो सुन्ने बित्तिकै म डाक्टरकहाँ गएँ । त्यहाँ डाक्टरहरूले मेरो परीक्षण गरे र मलाई स्तन क्यान्सर भएको पत्ता लाग्यो ।’  महिमाले यो भिडियोमा अरू धेरै

बलिउड अभिनेत्री महिमा चौधरीलाई स्तन क्यान्सर, चिन्न मुश्किल

बलिउड अभिनेत्री महिमा चौधरीलाई  स्तन क्यान्सर भएको छ । स्तन क्यान्सरका कारण गरिएको किमो थेरेपीले महिमाको कपाल झरेका छ र उनलाई लगभग चिन्न मुश्किल छ ।अनुपम खेरले महिमा चौधरीलाई भने हिरोबलिउडका दिग्गज अभिनेता अनुपम खेरले महिमा चौधरीलाई स्तन क्यान्सर भएको खबर साझा गरेका छन् । अनुपम खेरले महिमा चौधरीसँग आफ्नो एउटा भिडियो सेयर गरेका छन् जसमा उनले महिमा चौधरीको क्यान्सरको खबर साझा गरेका छन् । अनुपम खेरले महिमा चौधरीलाई हिरो बताएका छन् ।स्तन क्यान्सरपछि यस्तो भयो महिमाको लुककुनैबेला आफ्नो सुन्दर र