अब हाम्रो पेबाट अन्य डिजिटल वालेटहरूमा पैसा पठाउन सकिने

हाम्रो पेबाट अब अन्य डिजिटल वालेटहरूमा समेत पैसा पठाउन सकिने भएको छ । योसँगै अब हाम्रो पेबाट अन्य वालेट अकाउन्टमा सजिलै पैसा लोड गर्न सकिने छ ।  डिजिटल वालेटहरूबीच अन्तरसञ्चालन सेवा ल्याउने थोरै वालेटमा हाम्रो पे परेको कम्पनीले जनाएको छ । हाम्रो पेको ‘सेन्ड मनी’ अप्सनमा गएर ‘अदर वालेट’ छनौट गरी वालेटमा पैसा पठाउन सकिने छ ।   हाम्रो पेले २० भन्दा बढी वालेटमा पैसा...

सम्बन्धित सामग्री

हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाउन सकिने

डिजिटल वालेट हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्न सकिने भएको छ । नेपालकै लोकप्रिय म

आइएमई पेबाट एसआईपी भुक्तानी गर्न सकिने

काठमाडौं– डिजिटल वालेट आइएमई पेमार्फत सेवाग्राहीले सजिलै आफ्नो व्यवस्थित लगानी योजनाको रकम भुक्तानी गर्न सक्ने भएका छन् । व्यवस्थित भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको हो । सम्झौताअन्तर्गत अब आइएमई पेका सेवाग्राहीले एनआईसी एशिया क्यापिटल को एनआसी एशिया डाइनामिक डेबिट फण्ड तथा कुमारी क्यापिटलको क्मारी सुनौलो लगानी […]

आइएमई पेबाट चारवटा एयरलाइन्सको रिफण्डेबल टिकट काट्न सकिने

आइएमई डिजिटल सोलुसनको आइएमई पेले रिफण्डेबल एयरलाइन्स टिकट फिचर ल्याएको छ । यसअन्तर्गत अब ग्राहकले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्नेछन् । कम्पनीका अनुसार पछिल्लो समयमा आइएमई पेले ल्याएको सो रिफण्डेबल एयरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरेसँगै विभिन्न एयरलाइन्स कम्पनीले यस फिचरको प्रयोग गर्ने उद्देश्यले आइएमई पेसँग जोडिने प्रक्रिया सुरु भएको छ […]

एप्पल पेमा नयाँ सुविधा, अब विना ब्याज एक हजार डलरसम्म ऋण लिन सकिने

एप्पलले ‘एप्पल पे लेटर’ सेवा सुरू गरेको छ  । यस अन्तर्गत एप्पलको डिजिटल वालेट एप्पल पेबाट ५० देखि १ हजार डलरसम्म ऋण लिन सकिने छ ।  उक्त ऋण एप्पल पेबाट भुक्तानी गर्दा प्रयोग गर्न सकिन्छ । मंगलबार अमेरिकामा सार्वजनिक भएको एप्पले पे लेटर सुविधा अन्य देशमा पनि विस्तार हुने बताइएको छ । लिइएको ऋण प्रयोगकर्ताले ६ हप्तामा ४ पटक गरी तिर्न सक्ने छन् । ऋण लिँदा कुनै पनि ब्याज र...

कोरिया जानेको भुक्तानी आइएमई पेबाट गर्न सकिने

आइएमई पे र वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाबीच सम्झौता भएको छ । सम्झौताअनुसार ईपीएस कोरिया शाखामार्फत नेपाली श्रमिकलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवर्द्धन आइएमई पेले गर्ने भएको हो । नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली […]

डिजिटल वालेट हाम्रो पे सार्वजनिक हुँदै

डिजिटल वालेट हाम्रो पे शुक्रबार सार्वजनिक हुने भएको छ । नेपालको धेरै डाउनलोड भएको एप ‘हाम्रो पात्रो’ ले आज आफ्नो वालेट हाम्रो पे सार्वजनिक गर्दैछ ।  हाम्रो पेबाट रिचार्ज गर्न, बिल तिर्न लगायतको डिजिटल कारोबार गर्न सकिन्छ । हाम्रो पेमा स्पिलिट बिलको समेत सुविधा हुनेछ ।  हाम्रो पेबाट नेपालपे क्युआर स्क्यान गरेर क्युआरबाटै विभिन्न सेवाको भुक्तानी समेत गर्न सकिने छ ।...

आईएमई पेबाट अब ललितपुर महानगरपालिको कर तिर्न सकिने

आईएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आई.एम.ई डिजिटल सोलुसनको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्ने छ ।  हालै सम्पन्न सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा दुई संस्थाबीच सो सहमति भएको हो । सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत...

नेपाल र पाकिस्तान मैत्रीपूर्ण खेल – डिजिटल वालेटबाट टिकट किन्न सकिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र पाकिस्तानको राष्ट्रिय फुटबल टोलीबीच बुधबार हुने मैत्रीपूर्ण खेलका लागि डिजिटल वालेटमार्फत टिकट किन्न मिल्ने बताइएको छ । टिकट विक्रीको जिम्मा पाएको फुटलस भिलेजका निर्देशक थमन भुसालले सोमबार विज्ञप्ती जारी गर्दै खेलको टिकट डिजिटल वालेट कम्पनी खल्ती, इसेवा र आइएमइ पेबाट किन्न सकिने बताएका छन् । दशरथ रंगशालामा खेल बुधबार […]

माई पेबाट प्लेन टिकट बुकिङ गर्दा १ हजारसम्म क्यासब्याक

माई पे डिजिटल वालेटबाट आन्तरिक हवाई टिकट बुकिङ गर्दा १ हजार रुपैयाँसम्म र न्यूनतम ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिने भएको छ ।

मध्य भोटेकोशी जलविद्युतको आईपीओ आवेदन आइएमई पेबाट

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने भएको छ ।दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँडडुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको आइएमईले जनाएको छ ।आयोजनाको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका