प्रधानमन्त्री, मन्त्रीहरूका उद्घाटन मोह

शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री भएका बेला भोजपुर र उदयपुर जोड्ने सुनकोसीस्थित रानीटार र खोटाङ अनि उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटका दुई पुल शिलान्यास गरेका थिए । करिब पाँच वर्ष हुन लाग्दा पनि यी पुल बनेन् र संयोगवश देउवा पुनः प्रधानमन्त्री भएका बखत उनले शिलान्यास गरेका पुल अलपत्र परे भनेर उनैलाई त्यहाँका जनताले ...

सम्बन्धित सामग्री

उद्घाटन मोह : गोदावरीका मेयरले गरे निर्माण सम्पन्न नहुँदै भवन उद्घाटन

कैलालीको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले निर्माण सम्पन्न नहुँदै नगरपालिका भवनको उद्घाटन गरेका छन् । निर्वाचन आचारसंहिता लागू भएपछि आफ्नो कार्यकालमा उद्घाटन गर्न नपाइने भएकाले उनले निर्माणाधीन अवस्थामै रहेको भवन...

हेलिकप्टर चढेर प्रधानमन्त्री देउवाको विमोचन र उद्घाटन मोह !

काठमाडौं : फागुन ३०नुवाकोटको तादी र किस्पाङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन, किस्पाङ गाउँपालिकामा बिहान र तादी गाउँपालिकामा दिउँसो गरी छुट्टाछुट्टै उद्घाटन । चैत ४नेपाल विश्व सम्बन्ध परिषद्को शुक्रबार काठमाडौँमा आयोजित ७४ औँ वार्षिकोत्सव समारोहमा पुस्तक विमोचन। चैत ५ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको २२०–१३२ केभी नयाँ खिम्ती सबस्टेशनको उद्घाटन तथा प्रशंसापत्र वितरण, दोलखा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा नव

उद्घाटनको आठ महिनामै चुहियो महान्यायाधिवक्ताको कार्यालय, पार्किङस्थल जलमग्न

काठमाडौं : रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्‍घाटन भएको करिब आठ महिनामै पानी चुहिएर पार्किङस्थल जलमग्‍न बनेको छ। आइतबार राति परेको अविरल वर्षापछि पानी चुहिएर पार्किङस्थल जलमग्‍न बनेको हो।२०७७ पुस ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त नयाँ भवनको उद्घाटन गरेका थिए। अहिले कार्यालयको पार्किङस्थलमा सबैतिर पानी जमेको छ। सवारीसाधन पार्किङ गर्न मिल्ने अवस्थै छैन। सबै सवारीसाधन कार्यालयबाहिरै पार्किङ गरिएको छ।ओलीको उद्घाटन मोह : कतै

ओलीको उद्घाटन मोह : कतै आधा काम बाँकी‚ कुनै आयोजनाको भविष्य अन्योल

काठमाडौं : काठमाडौंमा रहेको ऐतिहासिक धरहरा २०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पले ढल्यो। धरहरा क्षतिग्रस्त भएको तीन वर्षपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको लागि २०७५ पुस १२ मा शिलान्यास गरे। शिलान्याशपछि अनेक विवाद निस्किए।सम्पदा अभियान्ता ऐतिहासिक धरहरा सरकारले मासेर भ्युटावर बनाउन लागेको भन्दै विरोधमा उत्रिए। तै पनि काम रोकिएन। सरकार फेरिने सम्भावना देखिएपछि प्रधानमन्त्री ओलीले निर्माणाधीन धरहराको हतारहतार २०७८ वैशाख ११ मा उद्

निषेधाज्ञामा स्वास्थ्यमन्त्रीको उद्घाटन मोह !

नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ कोरोना महामारीका बेला उद्घाटन कार्यक्रममा हिँड्न थालेका छन् । मन्त्री तामाङले चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थ सामुदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् ।सरकार आफैंले निषेधाज्ञा घोषणा गरेका बेला मानिसहरुको कम भीडभाड गर्नुपर्ने बेलामा अस्पतालको सामान्य कार्यक्...

कोरोना संक्रमित मुख्यमन्त्रीको उद्घाटन मोह

१० जेठ, पोखरा । सरकारी प्रोटोकलअनुसार कोरोना संक्रमित व्यक्ति संस्थागत वा होम आइसोलेसनमा बस्नुपर्छ । पर्याप्त सुरक्षा सावधानी अपनाउनुपर्छ । तर सोमबार कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सोमबार उद्घाटन र शिलान्यासमा व्यस्त देखिए । उनले पोखरा-३३ लेखनाथ मोहोरियास्थित प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको दोस्रो तलामा रहेको शल्यक्रिया तथा सघन उपचार […]

प्रधानमन्त्रीलाई उद्घाटनकै मोह : निर्माण पूरा नभएको गोदावरी हल भोलि उद्घाटन हुने

काठमाण्डाै – कोरोना संक्रमितलाई अक्सिजन नभएर अवस्था भयावह भइरहेको बेला पनि प्रधानमन्त्री केपी शर्मा ओली भने पूरा नभएका आयोजना उद्घाटनमै व्यस्त हुनुहुन्छ । पूरा नभएका आयोजना उद्घाटन गरिरहेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले गोदावरीमा निर्माण भइरहेको सनराइज सम्मेलन केन्द्रको उद्घाटन गर्न लाग्नुभएको छ । ओलीले भोलि दिउँसो बालुवाटारबाट भर्चुअल रुपमा केन्द्रको उद्घाटन गर्ने र केही कर्मचारी गोदावरीमै जाने शहरी विकास मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री नै गोदावरी जाने भनेर यसअघि मन्त्रालयले निमन्त्रणा कार्ड ब...

उद्घाटन मोह

भूकम्पका कारण भत्किएको ऐतिहासिक धरहराको पुनर्निर्माण भएको छ । ६ वर्षअघि भूकम्पले भत्काएको धरहरा उठेको छ । निकै ठूलो बहस र विवादकै बीच सबल धरहरा तयार भएको छ, यसलाई सबैले सकारात्मकरूपमा लिएको देखिन्छ । नेपालको पहिचान बनेको धरहरा पुनर्निर्माण हुनु र समयसापेक्ष ढंगले आधुनिक मजबुती र पुरानो मौलिकताका साथ यसलाई खडा गर्नु साँच्चिकै खुसीको विषय […]

प्रधानमन्त्रीको उद्घाटन र शिलान्यास मोह

पञ्चायतकालमा विकासको मूल फुटाउन राजाले आह्वान मात्र गरेका थिएनन्, राजा वीरेन्द्र त यस्ता फुटेका मूलहरूको उद्घाटन गर्न हरेक वर्ष कुनै न कुनै विकास क्षेत्रका सदरमुकाममा सवारी चलाएर महिना दिन बिताइदिन्थे ।...