युरोपा लिगको उपाधिका लागि आज युनाइटेड र भियारियाल भिड्दै

१२ जेठ, काठमाडौं । युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता युरोपा लिगको उपाधिका लागि म्यानचेष्टर युनाइटेड र भियारियालबीच बुधबार फाइनल खेल हुँदैछ । खेल पोल्याण्डको गडान्स्कस्थित गडान्स्क स्टेडियममा नेपाली समयअनुसार राति १२ः१५ बजे सुरु हुनेछ । इङ्लिस क्लब युनाइटेडले एक पटक युरोपा लिग उपाधि जितेको छ भने भियारियालले अहिलेसम्म युरोपा लिग जितेको छैन । सन् […]