रुपन्देही प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक, १ हजार २०० बढी प्रहरी परिचालन

रुपन्देही प्रहरीले चाडपर्व लक्षित बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। आइतबार भैरहवामा पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दशैँ, दिपावली र छठ पर्वलाई मध्यनजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत...

सम्बन्धित सामग्री

दशैं र तिहारका लागि कास्की प्रहरीको विशेष सुरक्षा योजना सार्वजनिक

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘चाडपर्व लक्षित सुरक्षा योजना’ तयार पारेको छ । चाडपर्वहरू नजिकिँदै जाँदा कास्की प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना’ सार्वजनिक गरेको हो । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार योजनामा प्रहरीले गर्नुपर्ने ड्युटीमा प्रहरीले प्रयोग गर्ने सवारी र उनीहरू रहने स्थान निर्धारित तथा खटिनेहरूको संख्या तयार गरिएको छ । […]

मोरङ प्रहरीद्वारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले दशैं र तिहार लगायतका चाडपर्व केन्द्रित सुरक्षा योजना सार्वजनिक गरेको छ । सुरक्षाका लागि १ हजार २ सय ९१ प्रहरी परिचालन गरिएको हाे । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले दशैं र तिहारको समयमा हुन सक्ने अपराधिक गतिविधि रोक्न सुरक्षा योजना तयार पारिएको जानकारी दिनुभयो । राजमार्ग […]

सप्तरी प्रहरीले सार्वजनिक गर्‍यो चाडपर्वलक्षित विशेष सुरक्षा योजना

जनकपुरधाम – सप्तरी प्रहरीले चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। सोमबारदेखि सुरु हुन लागेको दशैँ तथा दिपावली एवं छठ पर्वलाई लक्षित गर्दै सप्तरीमा करिब ७ सय प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए। चाडपर्व अवधिमा सवारी दुर्घटना, चोरी, डकैती, लुटपाट, विष्फोटक पदार्थको […]

वाग्मती प्रदेश प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

वाग्मती– वाग्मती प्रदेश  प्रहरी कार्यालय हेटौँडाले दशैँ, दीपावली र  छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । त्यसका लागि  पाँच हजार तीन सय ३२  प्रहरी परिचालन हुने जनाइएको छ। वाग्मती प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब  महानिरीक्षक  किरण बज्राचार्यले  प्रत्यक्ष एवम् भर्चुअल माध्यमबाट मातहत कार्यालय प्रमुखको  उपस्थितिमा  विशेष  सुरक्षा योजना सार्वजनिक  गर्दै […]

वाग्मती प्रदेश प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

वाग्मती प्रदेश  प्रहरी कार्यालय हेटौंडाले दसैं, दीपावली र  छठ पर्वलाई लक्षित   गरी विशेष सुरक्षा योजना  सार्वजनिक गरेको छ । त्यसका लागि  पाँच हजार तीन सय ३२  प्रहरी परिचालन हुने जनाइएको छ ।  वाग्मती प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब  महानिरीक्षक  किरण बज्राचार्यले  प्रत्यक्ष एवम् भर्चुअल माध्यमबाट मातहत कार्यालय प्रमुखको  उपस्थितिमा  विशेष  सुरक्षा योजना सार्वजनिक  गर्दै लागू गर्न निर्देशनसमेत दिएका छन् । चाडपर्वको समयमा ह

बागमती प्रदेश प्रहरीले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित विशेष सुरक्षा योजना

काठमाडौँ । बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दसैँ, शुभ दीपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बनाएर बुझाएर एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् । चाडपर्व सुरु भइसकेको अवस्थामा सो समयमा हुने आपराधिक गतिविधिहरूलाई न्यूनीकरण एवं नियन्त्रण गरी […]

बागमती प्रदेश प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक

बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बनाएर बुझाएर एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।चाडपर्व शुरु भइसकेको अवस्थामा सो समयमा हुने अपराधिक गतिविधिहरुलाई न्यूनीकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी बुधबारबाट लागु

गण्डकीमा ट्राफिक प्रहरीको यस्तो छ चाडपर्व सुरक्षा योजना

हिन्दु धर्मावलम्बीको महान् चाड बडा दसैँ, तिहार लगायतलाई लक्षित गरेर ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व नजिकिएसँगै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेर तीन सयको संख्यामा प्रहरी परिचालन गर्दै सुरक्षा योजना कार्यान्वयनमा ल्याउन लागेको हो । विजयादशमी, दीपावली, छठ लगायतका पर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सुरक्षा योजना कार्यान्वयनमा ल्याएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख एवं एसपी प्रभु ढकालले जानकारी दिए ।उनले चा

ट्राफिक प्रहरीको चाँडपर्व लक्षित सुरक्षा योजना

गण्डकी प्रदेश ट्राफिक कार्यालयले चाँडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चाँडपर्व लक्षित सुरक्षा योजना प्रदेशका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयले कार्यान्वयन शुरु गरेको जनाएको हो ।...