के प्रदीप भट्टराई सफल निर्देशक हुन् ?

काठमाडौं । निर्देशक प्रदीप भट्टराईद्वारा निर्देशित चलचित्र ‘महापुरुष’ गत शुक्रबारदेखि प्रर्दशनको आएकाे छ । चलचित्रले प्रदर्शनको दुई दिनमा नै साढे दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्रले शुक्रबार एक करोड रुपैयाँ हाराहारीमा ओपनिङ गरेको थियो भने शनिबार डेढ करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भयो । त्यस्तै, आइतबार पनि चलचित्र हेर्न हलहरुमा दर्शकहरूको ओइरो […]

सम्बन्धित सामग्री

महापुरुषले थपियो चुनौती : प्रदीप भट्टराई

निर्देशक प्रदीप भट्टराईले महापुरुषको व्यावसायिक सफलताले आफूमाथि थप चुनौती थपिएको बताएका छन्। चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले बुधबार महापुरुष टिमसँग दाङमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै निर्देशक भट्टराईईले आपूmद्वारा निर्देशित चौथो फिल्म महापुरुषलाई दर्शकले समीक्षात्मक र व्यावसायिक दुवै तरिकाबाट सफल बनाइदिएर आगामी दिनमा अझ उत्कृष्ट सिनेमाको अपेक्षा राखेकाले चुनौती भएको बताएका हुन्। दाङ शाखा […]

'कमेडी विधामा काम गरिरहेको निर्देशक भएकाले प्रतिभा खोज्न च्याम्पियनमा आएँ'

काठमाडौं : प्रदीप भट्टराई अहिलेका सफल निर्देशकको सूचीमा अग्रपंक्तिमा पर्छन्। डेढ दशकअगाडि मह सञ्चारमार्फत रजतपटमा प्रवेश गरेका प्रदीपले डेब्यु चलचित्र जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफ्नो निर्देशकीय क्षमता प्रस्ट्याइसकेका छन्। आफू सुहाउँदो वा आफूले न्याय गर्न नसक्ने स्क्रिप्ट छाड्ने गरेको उनी बताउँछन्। यिनै प्रदीप पछिल्लो समय रियालिटी शो कमेडी च्याम्पियनमा निर्णायक छन्। पहिलो सिजनमा निर्णायक रहेका उनले दोस्रो सिजनमा पनि निरन्तरता दिए।तर, निर्णायक बन्ने निर्णय लिन उनलाई सहज भने थिएन।